Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक जारी

आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक जारी


  • 2.2K
    Shares

    • images
    आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं । गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आइतबार दिउँसो मन्त्रीपरिषद् बैठक सुरु भएको हो । 

    गण्डकीको आगामी वर्षको बजेट चालु वर्षभन्दा १ अर्ब घट्ने अनुमान गरीएको छ । 

    चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारले आगामी वर्षका लागि ३२ अर्ब बराबरको बजेट ल्याउन लागेको बताइएको छ । 

    प्राकृतिक स्रोत तथा वीत्त आयोगले प्रत्येक प्रदेशलाई आफ्नो आम्दानीको १० प्रतिशत रकम ऋण लिन पाउने सुविधा दिएको छ । 

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १४:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij