Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

दुर्घटना

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते दुईको अवस्था गम्भीर

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते दुईको अवस्था गम्भीर

  • 1.7K
    Shares

    • images
    काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते दुईको अवस्था गम्भीर

     काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८२ शनिवार - १६:०८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij