२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिदको लागि सूचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थीत बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्ने छ ।
जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij