Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट


  • 1.5K
    Shares

    सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रा. लि., कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ । 

    सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (QR Scan) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् । 

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १३:४७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij