Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा


  • 1.1K
    Shares

    मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

    कम्पनीले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । संस्थाका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्री गर्ने भएको छ । 

    कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ भने हाल यस शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।

    उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ।

     

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १०:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij