२०८२ फाल्गुण २४ गते आइतवार
बिहीबारदेखि लागू हुने निषेधाज्ञामा बुँदा थप गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्काे सूचना जारी गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार नयाँ सूचना जारी आदेशमा थप ६ बुँदा थप गरिएको जानकारी दिएका हुन्।
निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको सूचनामा उल्लेख गरिएको छ।
सोमबारको सूचनामा अन्यथा उल्लेख भएकाले सच्याइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij