Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

रास्वपा केन्द्रीय समिति बैठक : के छ छलफलका लागि एजेन्डा ?

रास्वपा केन्द्रीय समिति बैठक : के छ छलफलका लागि एजेन्डा ?


  • 1.2K
    Shares

    रास्वपा केन्द्रीय समिति बैठक : के छ छलफलका लागि एजेन्डा  ?
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को आइतबार अपराह्न बस्ने केन्द्रीय समिति बैठकमा चार वटा विषयमा छलफल हुने भएको छ ।  बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

    पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा हुने केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाबारे पार्टीले लिने आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र पार्टीको तेस्रो स्थापना दिवस ९असार ७० को कार्यक्रम छलफल हुने छ ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij