Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेश

मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी

मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी


  • 3.0K
    Shares

    मधेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने जनमतको तयारी

    काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ । पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो ।

    जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउँदैछ । स्रोतका अनुसार मन्त्रीहरुको नाम टुंगिएको भएपनि साँझसम्ममा मन्त्रालय पनि टुंग्याउने तयारी छ । एक वर्षको कामको समीक्षा गरेर अर्को मन्त्रीलाई अवसर दिन लागेको बताइएको छ ।

    यस अघि सिरहाबाट निर्वाचित संजय यादव कृषि राज्यमन्त्री र समानुपातिक सांसद कुशवाहा कृषिमन्त्री बनेका थिए । अहिले मन्त्री बन्ने अवसर पाउने लगभग निश्चित भइसकेको जनमतका एक नेताले बताए ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १४:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij