Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

‘एउटा कुरा छ ’ गीत सार्वजनिक

‘एउटा कुरा छ ’ गीत सार्वजनिक


  • 13.1K
    Shares

    ‘एउटा कुरा छ ’ गीत सार्वजनिक

    काठमाडौं । गीतकार अरुन खड्काको शब्द तथा विशाल श्रेष्ठ  (फोसिल) को संगीत रहेको गीत ‘एउटा कुरा छ ’ सार्वजनिक गरिएको छ ।

    एलेक्स पवन कै  स्वर रहेको गीतको संगीत संयोजन  विशाल श्रेष्ठ (फोसिल)ले  नै गरेका छन् ।  रोमान्टिक शैलीमा तयार  गरिएको छ भने एक अर्काको प्रेमिल भावना  म्युजिक भिडियो आकर्षक बनेको छ ।

    जसमा सलिना गुरुङ र बिक्रम सिंह मोडलिङ छ । गीतको भिडियोमा रोमान्टिक प्रेमकथा देखाइएको छ । भिडियोको निर्देशन खिलबहादुर कार्कीले  गरेका हुन् ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १५:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij