Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नाडेप लघुवित्तले माग्यो केही 'कनिष्ठ सहायक', कति चाहिन्छ शैक्षिक योग्यता ?

नाडेप लघुवित्तले माग्यो केही 'कनिष्ठ सहायक', कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 2.7K
    Shares

    नाडेप लघुवित्तले माग्यो केही 'कनिष्ठ सहायक',  कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । नाडेप लघुवित्तले कर्मचारी माग गरेको छ।  कम्पनिले  केही संख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको छ।

    इच्छुकले प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्ने छ भने वणिज्यशास्त्र पढेकालाई प्राथमिकता दिइने कम्पनिले जानकारी दिएको छ।

    उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ भने महिलाको हकमा पाँच वर्ष थप हुने भएको छ।

    इच्छुकले तथा योग्यता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन्।

    nadep-laghubitta-bittiya-sanstha-job-1747809165.png

     

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ११:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij