Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगन

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगन


  • 13.6K
    Shares

    त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ।

    सोमबार बसेको त्रि।वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञा हुने भन्दै संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो।

    अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।

     

    177264449_458294208571808_8702211651481323017_n.jpg

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १६:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij