२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । मानुषी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ। मानुषी लघुवित्तल विभिन्न पदको लागी कर्मचारीको माग गरेको छ ।
लघुवित्तले सुपरभाइजररवरिष्ठ सहायक २ जना, सहायक ५ जना र २ जना कनिष्ठ सहायक पदको लागि रोजगारीको अवसर खुलाएको छ। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ भने महिलाको हकमा पाँच वर्ष थप हुने भएको छ।
इच्छुकले तथा योग्यता पुुगेको नेपाली नागरीकले आवश्यक कागचात सहित जेठ २१ गतेसम्म आवेदन दिन सक्ने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij