Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढ्याे

नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढ्याे


  • 1.1K
    Shares

    नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढ्याे
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले वृद्धि भएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा कर्जा १.८ प्रतिशतले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले वृद्धि भएको छ ।

    मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५.२ प्रतिशतले बढेको थियो भने वार्षिक आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.१ प्रतिशतले बढेको छ ।

    मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१.२ प्रतिशतले घटेको छ भने गत आर्थिक वर्षको अवधिमा १७.२ प्रतिशतले घटेको थियो।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १०:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij