Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नौ महिनामा करीब १२ खर्ब रेमिट्यान्स भित्रियो

नौ महिनामा करीब १२ खर्ब रेमिट्यान्स भित्रियो


  • 2.5K
    Shares

    नौ महिनामा करीब १२ खर्ब रेमिट्यान्स भित्रियो
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । 

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १० प्रतिशतले वृद्धि भएर ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो ।

    यो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १० प्रतिशत बढी  रहेको हो । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशत बढेको थियो भने अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशत वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । 

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १६:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij