Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सगरमाथा जलविद्युतको नाफामा गिरावट, कस्ता छन् अन्य सुचक ?

सगरमाथा जलविद्युतको नाफामा गिरावट, कस्ता छन् अन्य सुचक ?


  • 1.6K
    Shares

    सगरमाथा जलविद्युतको नाफामा गिरावट,  कस्ता छन् अन्य सुचक ?
    images

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेक विक्तिय विवरण अनुसार ३ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

    कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ भने अघिल्लो वर्षको १९ करोड ८९ लाख रुपैयाँ आम्दानी घटेर यो वर्ष १७ करोड ८९ लाखमा सीमित भएको छ।

    कम्पनीको आम्दानीमा आएको गिरावट नै नाफा घट्ने मुख्य कारण  रहेको हो। कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्स ८ करोड ५१ लाख रुपैयाँ रहेको छ।

     हाल प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.२६ रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १५:५१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij