२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । कम्पनिले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
कम्पनिले वरिष्ठ सहायकको लागि ५ जना, सहायकका लागि ४ जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनिको वेबसाइट https://www.jucbank.com.np/categories/career मा गई आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij