Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु


  • 5.7K
    Shares

    नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ ।

    गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् । हाल ६९ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । 

     

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १६:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij