Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

अपडेट

राष्ट्रपति पौडेल र प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता


  • 1.7K
    Shares

    राष्ट्रपति पौडेल र प्रचण्डबीच शीतलनिवासमा भेटवार्ता

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । 

    राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

    भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १६:४६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij