Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

 राप्ती हाइड्रोले ६१ लाख कित्ता हकप्रद सेयर जारी गर्दै

 राप्ती हाइड्रोले ६१ लाख कित्ता हकप्रद सेयर जारी गर्दै


  • 1.5K
    Shares

     राप्ती हाइड्रोले ६१ लाख कित्ता हकप्रद सेयर जारी गर्दै
    images

    काठमाडौं ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न  अनुमति दिएको हो ।  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

    राप्ती हाइड्रो प्रतिकित्ता १०० रुपैयाँको दरले १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ भने सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यस कम्पनीमा राधी विद्युतको  पनि २१.०५ प्रतिशत सेयर लगानी रहेको छ ।

     

     

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १०:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij