२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजनामा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्।
गृहमन्त्री लेखकले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताएका छन्। उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल अहिलेको सरकार परिवर्तन नहुने बताएका छन्।
गृहमन्त्री लेखकले सरकार १० महिनामै नफेरिने र यस्ता १० महिनाअरु पनि कट्ने बताएका छन्। गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताए र कानूनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij