Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महुली लघुवित्तको नाफा ४ करोड, कस्ता छन् अन्य सुचक ?

महुली लघुवित्तको नाफा ४ करोड, कस्ता छन् अन्य सुचक ?


  • 904
    Shares

    महुली लघुवित्तको नाफा  ४ करोड,  कस्ता छन् अन्य सुचक ?

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    कम्पनिले  ४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको यही अवधिसम्म संस्थाले ३ लाख २२ हजार रुपैयाँ नाफाको तुलनामा २५.५ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यस्तै वितरणयोग्य मुनाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १६।३५ प्रतिशत रहेको छ।

    सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको मुनाफा ४ करोड ६१ लाख रुपैयाँ थियो।

    खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यस्तै वितरणयोग्य मुनाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता १६.३५ प्रतिशत रहेको छ।

    खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यस्तै वितरणयोग्य मुनाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता १६.३५ प्रतिशत रहेको छ।

    कम्पनिको खराब कर्जा ४.९६ प्रतिशत कायम भएको छ। हाल संस्थाको प्रतिसेयर आम्दानी बढेर १४.६२ रुपैयाँ कायम भएको छ। 

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - ११:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij