२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
उनको अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij