२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सानिमा बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ भने साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएममध्ये कुनै एक प्रमाणपत्र अनिवार्य गरिएको हुनु पर्ने छ।
इच्छुक तथा योग्ता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित आगामी जेठ २ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij