Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम


  • 1.2K
    Shares

    नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

    काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री बितरण गरेको छ । 

    बैंकका बागमति प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

     

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १४:२१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij