Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

२० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारीमा नबिल बैंक

२० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारीमा नबिल बैंक


  • 1.7K
    Shares

    • images
    २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने  तयारीमा नबिल बैंक

    काठमाडौं । नबिल बैंकले २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारी गरेको छ।

    नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्ससँग गाभिएको बैंकले ती संस्थामा खोलिएका र लामो समयदेखि संचालनमा नरहेका खाताहरू सक्रिय गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । बैंकले निष्क्रिय ग्राहकहरुलाई  आफ्नो खाता असार १५ गतेभित्र  सक्रिय गराउन अनुरोध गरेको छ। 

    बैंकले तोकेको समयसीमा म्यादभित्र खाता सक्रिय नगराएमा ती खाता बन्द गरिने बैंकले जानकारी दिएको  छ। खातावालाहरू कानुनी हकवालाहरूले आफ्नो पहिचानसहित सम्बन्धित शाखामा सम्पर्क गर्न बैंकले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ११:१३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij