२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएकी छन् ।
नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका विरुद्धलाई कारबाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने उनले बताइन् हुन् ।
कार्कीले आफ्ना मुद्दाहरूलाई अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएकोप्रति आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चुनौती दिइन् ।
आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानबिन गठन गर्न सरकार तयार नभएको बताएकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij