Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता हो : उपप्रधानमन्त्री सिंह

आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता हो : उपप्रधानमन्त्री सिंह


  • 2.5K
    Shares

    आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता  हो : उपप्रधानमन्त्री सिंह
    images

    काठमाडौं । सोमबार काठमाडौँमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन्। 

    उपप्रधानमन्त्री सिंहले आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन्। सिंहले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभई आय आर्जन गर्न सक्ने किसिमको हुनुपर्ने बताएका हुन्। 

    उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरूलाई न्यूनतम रूपमा आवश्यक पर्ने जीवनोपयोगी, आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताएका छन् । 

    उपप्रधानमन्त्री सिंहले भने, जुन ठाउँमा,जुन जिल्लामा आवासहरू बनाउँछौँ, त्यहाँको क्लाइमेट अनुसारको बिल्डिङ मेटिरियल्सहरु हाम्रा परापूर्वकालदेखि प्रयोग हुँदै आएका स्थानीय ठाउँमा त्यस्ता सामग्री प्रयोग गरेर घरहरू बनाउँदा क्लाइमेटवाइज पनि राम्रो हुने भएको कारणले सजिलोका लागि खालि सिमेन्ट, रडबाटै बनाउनुपर्ने कन्सेप्ट छोडेर त्यहाँको मौसमलाई पनि ख्याल गर्नुपर्छ ।

     

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ११:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij