Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु


  • 1.5K
    Shares

    एमाले सचिवालय बैठक सुरु
    images

    काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।

    बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ । त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १४:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij