Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालभर थपिए १३०४ जना कोरोना संक्रमित, २१ को मृत्यु

नेपालभर थपिए १३०४ जना कोरोना संक्रमित, २१ को मृत्यु


  • 8.2K
    Shares

    नेपालभर थपिए १३०४ जना कोरोना संक्रमित, २१ को मृत्यु

    काठमाडौं । नेपालमा १३०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका हुन् । 
        
    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ रहेको छ । संक्रमित मध्ये दुई लाख १६ हजार ५९४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।   
       
    पछिल्लो २४ घण्टामा २०७३ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५२९ पुगेको छ । 
     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १६:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij