Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नीति तथा कार्यक्रम

विद्यालय शिक्षा विधेयक पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने

विद्यालय शिक्षा विधेयक पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने


  • 2.3K
    Shares

    विद्यालय शिक्षा विधेयक पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने

    काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन यसै अधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले शैक्षिक क्षेत्रको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गर्ने समेत उल्लेख गरेको छ ।

    सङ्घीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/ ८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याइने, शिक्षक किताबखानाको काम क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने, स्पोर्ट स्कुल तथा खेलाडी प्रोत्साहन कार्यक्रम लागू गर्नेलगायतका नीति प्रस्तुत गरिएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १५:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij