Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेदरल्यान्डमाथि जीत हासिल गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

नेदरल्यान्डमाथि जीत हासिल गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई


  • 9.8K
    Shares

    नेदरल्यान्डमाथि जीत हासिल गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई बधाई दिएका छन् ।

    नेपाल, मलेसिया र नेदरल्यान्ड्स बिच काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हिजो नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

    आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् । 'नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई,' ओलीले ट्विटमा भनेका छन् । 

     

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - ११:२२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij