Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने

अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने


  • 2.4K
    Shares

    अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने

    काठमाडौं । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ ।

    बुधवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १०:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij