Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको मागपत्र (पूर्णपाठ)

प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको मागपत्र (पूर्णपाठ)


  • 2.4K
    Shares

    प्रधानमन्त्री ओलीलाई एकीकृत समाजवादीको मागपत्र  (पूर्णपाठ)
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गरेको छ ।

    अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।

    नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन् सुझाव दिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १७:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij