Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले पनि राजीनामा दिँदै

नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले पनि राजीनामा दिँदै


  • 974
    Shares

    नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले पनि राजीनामा दिँदै
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।

    संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

    उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताए ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १४:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij