Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिद्धार्थ बैंकको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंकको ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.5K
    Shares

    सिद्धार्थ बैंकको  ३ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं ।  सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    उक्त सेयर खरिदको लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने छन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नक्सालमा आवेदन गर्नु पर्ने हुन्छ ।

    कुनै पनि संस्थापक समुहबाट आवेदन नपरेमा सर्वसाधारण लाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १२:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij