Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकको ८६ हजार संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको ८६ हजार संस्थापक सेयर बिक्रीमा


  • 1.4K
    Shares

    एनएमबि बैंकको ८६ हजार संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले ८६ हजार ७११ कित्ता सेयर बिक्रीमा राखिएको छ।
     
    उक्त सेयर खरिदको लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

    इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिदको लागी आवेदन दिनु पर्ने छ।  काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेस गर्न सकिने छ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - ११:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij