२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
उक्त योजना जेठ ४ गतेसम्म मात्र कायम रहने पनि बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij