Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बोर्डसगँ ऋणपत्र निष्कासन गर्न अनुमति माग गर्दै एनएमबि बैंक

बोर्डसगँ ऋणपत्र निष्कासन गर्न अनुमति माग गर्दै एनएमबि बैंक


  • 848
    Shares

    बोर्डसगँ  ऋणपत्र निष्कासन गर्न अनुमति माग गर्दै  एनएमबि बैंक

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डलाइ आवेदन दिएको छ। बैंकले अनुमति माग गर्दै बोर्डलाइ आवेदन दिएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

    बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको छ भने जसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी गरिने भएको छ। 

    बोर्डबाट अनुमति स्वीकृति भएपछि बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना गरेको छ। उक्त ऋणपत्रको अवधि ७ वर्ष हुनेछ भवार्षिक प्रतिफल ७ प्रतिशत रहने भएको छ।

     

     

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ११:४८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij