Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

 एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै

 एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै


  • 988
    Shares

     एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै

    काठमाडौं ।  एनएमबि बैंकले नेपालमै पहिलो पटक हरित बोन्ड जारी गर्दै छ । बैंकले ६ करोड अमेरिकी डलर बराबरको हरित बोन्ड जारी गर्ने भएको हो । 

    अन्तर्राष्ट्रिय निकायहरु अन्तर्राष्ट्रिय वित्त निगम, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो यस्तो बोन्ड जारी हुने भएको छ । बैंकले हरित बोन्ड जारी गर्न साझेदारी पत्रमा हस्ताक्षर पनि गरी सकेको छ ।  देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।

     बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । 

     

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ११:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij