Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप समय हिरासतमा राख्न आज म्याद थप

दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप समय हिरासतमा राख्न आज म्याद थप


  • 2.0K
    Shares

    दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप समय हिरासतमा राख्न आज म्याद थप
    images

     काठमाडौं । तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेको दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदै छ । 

    अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लगिएको एसपी अपिल बोहराले  बताएका छन् । 


     वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितको २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १४:५०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij