Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

किन चाहिन्छ शरीरलाई खनिज पदार्थ ?

किन चाहिन्छ शरीरलाई खनिज पदार्थ ?


  • 4.2K
    Shares

    किन चाहिन्छ शरीरलाई खनिज पदार्थ ?
    images

    हाम्रो शरीरको रक्षा गर्न र शरीरलाई विभिन्न रोगहरूबाट बचाउनका लागि खनिज पदार्थ चाहिन्छ। मानव शरीरको ९६ प्रतिशत भाग पानी, कार्वोहाइडे«ट्स, प्रोटिन र चिल्लो पदार्थले बनेको हुन्छ भने ४ प्रतिशत भाग खनिज पदार्थले बनेको हुन्छ।

    शरीरमा खनिज पदार्थसँग अन्य पौष्टिक तत्त्वहरू बनेर रासायनिक प्रक्रिया भई महत्त्वपूर्ण कामहरू गर्छन्। जस्तैः नुन अत्यन्तै थोरै आवश्यक पर्छ तर नभई हुँदैन। त्यसैगरी कोसहरूको वृद्धि विकासका लागि र कोसहरूले राम्रो काम गर्न क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक हुन्छन्।

    खनिज पदार्थका स्रोतहरू

    –    हरियो

    –    सागपात
    –    सलगम
    –     धनियाँ
    –    पिठो
    –    अन्न
    –    दाल
    –    गेडागुडी
    –    बियाँ
    –    आरू
    –    अंगुर
    –    हरियो सागपात
    –    गेडागुडी
    –    क्वाँटी
    –    कलेजो
    –    मासु
    –    अन्डाको पहेंलो भाग
    –    दूध 
    –    चीज
    –    मक्खन
    –    सामुद्रिक खाना,
    –     माछा 
    –    भटमासको तेल
    –    तोरी, नरिबलको तेल

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - २०:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij