Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

समाचार

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेका थिए तुरून्तै छाडियो : राजेन्द्र लिङ्देन

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेका थिए तुरून्तै छाडियो : राजेन्द्र लिङ्देन


  • 1.6K
    Shares

    भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेका थिए तुरून्तै छाडियो : राजेन्द्र लिङ्देन
    images

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् । 

     चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएसँगै कोटेश्वरमा भाटभटेनीमा लुटपाट भएको थियो ।  सो सो लुटपाटमा पक्राउ पर्ने एक जना नेपाली कांग्रेसका नेताका छोरा रहेको लिङ्देनले दाबी गरेका हुन् । 

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताए । त्यसबारे आफूहरूसँग प्रमाण रहेको उनले बताए ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १४:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij