२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले ४ जना कर्मचारी माग गरेको छ ।
कम्पनीलेले चिफ अपरेटिङ अफिसरका लागि १ जना, हेड इन्भेष्टमेन्ट बैंकिङका लागि १ जना, रिसर्च यूनिटका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि २ जना कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले बैशाख २४ गतेभित्र आवेदन दिनु पर्ने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij