Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक


  • 1.2K
    Shares

    सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।  

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । 

    बैंकको आधार दर चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छने छन् । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुने भएको छ । 

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १०:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij