Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज थप ३५ अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

आज थप ३५ अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक


  • 1.1K
    Shares

    आज थप ३५ अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागी आज पनि ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनको  बैंकले उक्त ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

     बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो रकम २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको छ। बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्ने भएको छ । सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम प्रस्ताव गर्न सकिने छ भने बैंकले साँवा तथा ब्याज भुक्तानी अगामी बैशाख ३१ गते हुने 

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १०:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij