Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राप्रपाका कार्यकर्ताले सुरक्षामा तैनाथ प्रहरीलाई दिए फूल उपहार

राप्रपाका कार्यकर्ताले सुरक्षामा तैनाथ प्रहरीलाई दिए फूल उपहार


  • 1.6K
    Shares

    राप्रपाका कार्यकर्ताले सुरक्षामा तैनाथ प्रहरीलाई दिए फूल उपहार
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई फूल उपहार  दिएका छन् ।

    मंगलबार धर्नामा बस्न आएका राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पालैपालो फूल उपहार दिएका हुन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ ।

    यसअघि तीनकुने घटनाको छानबिनलगायतका माग गर्दै आइतबार सिंहदरबारभित्रै प्रदर्शन गर्दा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूलाई पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १३:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij