Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, वार्षिक ७.५० प्रतिशत ब्याज

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, वार्षिक ७.५० प्रतिशत ब्याज


  • 1.5K
    Shares

    एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत,  वार्षिक ७.५० प्रतिशत ब्याज

    काठमाडौं ।  एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । 

    बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । 

    सो ऋणपत्र बैशाख ९ गतेदेखि नै कारोबारमा आउने भएको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १५:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij