Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ब्रेस्ट क्यान्सर हुनबाट बच्न ख्याल गर्नुपर्ने यी कुराहरु

ब्रेस्ट क्यान्सर हुनबाट बच्न ख्याल गर्नुपर्ने यी कुराहरु


  • 10.5K
    Shares

    ब्रेस्ट क्यान्सर हुनबाट बच्न ख्याल गर्नुपर्ने यी कुराहरु
    images

    सामान्यतया महिलाहरू अफिस र घरमा व्यस्त रहन्छन। यस्तोमा उनीहरु आफ्नो ख्याल राख्न सक्दैनन् । महिलाहरुमा ब्रेस्ट क्यान्सर सामान्य रोग हो ।

    यसले बिस्तारै महिलाहरुलाई मृत्यूको मुखमा धकेलिरहेको हुन्छ । यस्तो अवस्थामा ब्रेस्टमा हुने दुखाईलाई वेवास्ता गर्नु हुँदैन । यदि क्यान्सरबाट बँच्नु छ भने, नियमित रूपमा चिकित्सक कहाँ चेकअपको लागि जानु पर्दछ ।

    शारीरिक हिसाबमा सक्रिय रही, हेल्दी डाइट, अल्कोहल र धम्रपानबाट सेवन नगरी ब्रेस्ट क्यान्सर बाट सजिलै बँच्न सकिन्छ । यो बाहेक यस्ता धेरै सुपरफूड छन्, जसको सेवनले महिलाहरू ब्रेस्ट क्यान्सर हुन बाट बँच्न सक्छन् ।

    बेसार :
    बेसारमा क्यान्सर सँग लड्ने क्षमता हुन्छ यसलाई सधैँ खानामा समावेश गरी खान सकिन्छ । थोरै बेसारलाई एक गिलास पानीमा मिलाएर हरेक दिन पिउँदा फाइदाजनक रहन्छ ।

    व्हीटग्रास:
    जुस अथवा काँचो व्हीटग्रास खाँदा क्यान्सर सेल्सलाई मार्न सकिन्छ । किनकि यसमा क्यान्सर सेल्सलाई नष्ट गर्ने क्षमता हुन्छ । यसले इम्युन सिस्टमलाई पनि बढाउँछ ।

    पालक:
    एन्टीअक्सीडेन्टले भरिपूर्ण पालकले ब्रेस्ट क्यान्सर मात्र नभई अन्य सबै क्यान्सरको सेल्सलाई नष्ट गर्ने क्षमता राख्दछ ।

    भिटामिन-डी :
    दुध वा अण्डाको रूपमा भिटामिन(डी प्राप्त गर्नाले क्यान्सरको खतरा कम हुन्छ ।

    लसून:
    यसमा ब्रेस्ट क्यान्सरको सेल्सलाई सजिलै नष्ट गर्दछ । यसलाई साँझ(बिहान एक टुक्रा पानीको साथ खान सक्नुहुन्छ ।

    अंगुर: अंगुरले एस्ट्रोजनको प्रोड्क्शन कम गर्छ, जसले ब्रेस्ट क्यान्सरको खतरा बाट बचाउँछ ।

    ब्रोकली: ब्रेस्ट क्यान्सर बाट बँच्न र क्यान्सरको सेल्स नष्ट गर्न ब्रोकली निकै उपयोगी हुन्छ ।

    अर्सी (आलसी)को बीउ: फ्लैक्ससीड्स ब्रेस्ट क्यान्सर हुन बाट बचाउँछ । यसलाई दही वा सलाद सँग मिलाएर खान सकिन्छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १४:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij