Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

समाचार

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई


  • 1.3K
    Shares

    त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्‌ग केसीलाई

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई दिएका छन् ।

    त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा।डा। केसीलाई दिएका हुन् ।   केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

    प्रा।डा। केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको अनलाइनखबरलाई बताए । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’

    यसअघि प्रा।डा। केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १४:३२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij