Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

धर्म संस्कृती

मध्यपुर थिमिमा सिन्दूर जात्राको उल्लास

मध्यपुर थिमिमा सिन्दूर जात्राको उल्लास


  • 1.2K
    Shares

    मध्यपुर थिमिमा सिन्दूर जात्राको उल्लास
    images

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ ।

    बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये यो एक प्रमुख जात्रा हो ।

    मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने चलन छ ।

    Sindur-Jatra-5.jpg

    1.JPG

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - ११:२३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij